साँझ छ बजे एमालेको बैठक


२८ असार । माओवादीले समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले साँझ छ बजे स्थायी समिति बैठक बोलाएको छ ।
माओवादीले समर्थन फिर्ता लिएपछि कसरी अघि बढ्ने भन्नेरबारेरमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्