सांसद कुर्मराज शाही सचेतकमा नियुक्त


काठमाडौं, २७ असोज  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कुर्मराज शाहीले पाएका छन् ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार कालीकोटबाट निर्वाचित सांसद कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्