साताको पहिलो दिन सुनको भाउ ५९ हजार ८ सयमा कारोबार


काठमाडौं, १५ वैशाख । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै छापावाल सुन तोलमा ५९ हजार ५०० कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा रु ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्