सिन्धुपाल्चोकमा पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता


सिन्धुपाल्चोक,२८ भदौ । सिन्धुपाल्चोकमा पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएर १२ जना बेपत्ता भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्