सीमाङ्कनको समस्या सामाधान पछि मात्र राज्यको पुनःसंरचनाः महतो


१३ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या सामाधान नगरी राज्यको पुनःसंरचना तथा स्थानीय निकाय पुनःसंरचना गर्नुको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् ।

इनरुवामा शनिबार आयोजित क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संविधान कार्यान्वयन गर्नका लागि संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने बताए । संविधान कार्यान्वयन नभए अहिलेसम्म प्राप्त भएको सबै उपलब्धि गुम्ने खतरा बढेको पनि उनले दाबी गरे ।

कारण संविधान कार्यान्वयन गर्नका लागि संशोधन प्रस्ताव दर्ता गराउनुपर्नेमा उन

प्रतिक्रिया दिनुहोस्