सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने निर्णय


काठमाडौं, ११ चैत । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले  अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्