सुनकोशीमा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, हताहतको संख्या अझै बढ्न सक्ने


काठमाडौं, १७ कात्तिक। दोलखाबाट काठमाडौ जाँदै गरेको बस सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । दोलखाको मागादेउरालीवाट काठमाण्डौंका लागि छुटेको बा २ खा ७२४५ को यात्रुबहाक बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस्