सुशीला कार्कीमाथि लागेका यस्ता छन् आठ आरोप


१७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेका आठ आरोप यस्ता छन् ।
१) कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको
२) आइजीपी प्रकरणमा पहिलो हुनेलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कासमु तोडमोड गरेर फैसला गरेको
३)न्यायलयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीशलाई इजलासमा राखेको
४)कार्यविधी र कानुनको पालना नगरेको
५)न्यायलयको गरिमा र स्वच्छतामा आघात पुर्याएको
६)शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको
७)सर्वोच्च अदालतभित्र गुटबन्धी गरेको
८)न्याय सम्पादन स्वतन्त्रतापूर्वक नगरेको

प्रतिक्रिया दिनुहोस्