स्वर्गिय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती तथा सगरमाथा सम्मान २०७६ (फोटोफिचर)


काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती तथा सगरमाथा सम्मान २०७६ मनाइएको छ । मंगलबार राष्ट्रिय सभागृहमा नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका पुत्र समेत रहेका स्व.प्रकाश दाहालको ३८ औं जन्मजयन्तीमा नेकपाका नेता कार्यकर्ताको भव्य उपश्थिति रहेको थियो ।parkash4parkash3parkash2parkash1

parkash
parchandapp

प्रतिक्रिया दिनुहोस्