स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केएमसी अस्पतालका आकस्मिकसहित सबै सेवा बन्द


काठमाडौं,२१ जेठ  । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केएमसी अस्पतालका आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्