स्वास्थ्यमन्त्री ढकालको मध्यान्ह १२ बजे पत्रकार सम्मेलन


काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवलायले बतायो ।

प्रतिक्रिया दिनुहोस्