हनुमन्तेको बाढीले भक्तपुरका तीन दर्जन घर डुबानमा


काठमाडौं,५ असार । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरका तीन दर्जन घर डुबानमा परेका छन् ।

बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए ।बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्