हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका असार १६ सम्म बन्द


काठमाडौं,१७ जेठ। सरकारले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्