हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाको २५ लाख सहयोग


काठमाडौं,२३ चैत। हावाहुरी पीडितलाई काठमाडौं महानगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले बारा र पर्साका हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्