होली मनाउँदै जीतपुरमा एमालेको शक्ति प्रदर्शन (हेर्नुहोस् ६ तस्बिर)


३० फागनु । नेकपा (एमाले)ंमेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सोमबार कपिलवस्तुको जीतपुरमा भव्य कार्यक्रम भएको छ । फागुन २१ गतेबाट सुरु भएको अभियानको केन्द्रीय टोली जीतपुरस्थित सिद्धार्थ क्याम्पसको प्रांगडमा आइपुग्दा ठूलो समूहले स्वागत गरेका थिए ।

बेलबास, तामनगर, नयाँ गाउँ, मुर्गिया, रामापुर, बाँसगडढी, सालझण्डी, पिपरा, बैरिया, चार नम्बर लगायतका ठाउँमा होली मनाउँदै टोलीलाई साथ दिन जनता सडकमा निस्किएका थिए । यस्तो थियो जितपुरमा एमालेको सभा, (हेर्नुहोस् ६ तस्बिर)12 3 4 5 7

प्रतिक्रिया दिनुहोस्