१० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक


काठमाडौँ, ७ चैत ।  सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्