पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण


काठमाडौं, २७ भदौ । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्