१४ यात्रु बोकेको तारा एयरको विमान दुर्घटना


काठमाडौ, ९ वैशाख । रामेछापको मन्थली विमानस्थलमा १४ यात्रु बोकेको तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन ।

सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्