५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन शिक्षा मन्त्रालयको निर्देशन


काठमाडौं,२९ साउन ।  मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्