५ महिनादेखि जारी रहेको युद्धविराम भड्कियो, युक्रेनमा हिंसाको खतरा


77777२१ जेठ । करिब २५ महिनादेखि जारी रहेको युद्धविरामको उल्लङ्घन भएको छ । युक्रेनमा विद्रोहीसँगको युद्धविराम भङ्गसँगै

तयहाँ हिंसा भड्किने खतरा बढेको छ । रसियाली समर्थक युक्रेनी विद्रोहीले देशको पूर्वी भू–भाग रसियासँग मिलाउन पाउनुपर्ने मागसहित विद्रोह गरेका छन् । वार्ताका लागि भन्दै जारी रहेको युद्धविराम पनि भङ्ग भएपछि हिंसाको त्रास सुरु भएको हो । उच्चस्तरीय शान्तिवार्ता समितिले कुनै पनि निष्कर्ष निकाल्न नसकेपछि सोमबार वार्ता भङ्ग भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्