सोमबार बिहानै ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प, उपत्यकावासी त्रसित


 

१३ मंसिर  । काठमाडौं उपत्यकामा बिहान ५ बजेर २० मिनेट जाँदा  भूकम्पको धक्का महसुस गरिएको छ ।  ५ दशलमव ६ म्याग्निच्चुडको भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।
सोलुखुम्बु नाम्चे बजारबाट ११ किलोमिटर पश्चिम केन्द्रविन्दु भएर बिहान पाँच बजेर २० मिनेट जाँदा  ५ दशलमव ६ रेक्टर स्केलको भूकम्प गएको इएमएसी सिएएसइएमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्