शिक्षक हुन चाहनेका लागि अवसर


काठमाडौ, २ असार । शिक्षक सेवा आयोगले स्थायी शिक्षक परीक्षाका लागि ७७ वटै जिल्लामा ठुलो संख्यामा स्थायी शिक्षकको लागि विज्ञापन खुलाएको छ । आयोगले प्रावि तर्फ ९ हजार ९९६, निमावि तर्फ १ हजार ६३५ र माविमा १ हजार १०८ जनाको लागि विज्ञापन प्रकाशित गरेको छ । विस्तृत जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

प्रावि

निमावि

मावि

 

प्रतिक्रिया दिनुहोस्