संसदीय सुनुवाई समिति गठन


काठमाडौ, २५ असार । संसदीय समितिको गठन भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवार्इ समितिमा रहेका सांसदहरूको नामावली पढेर सार्वजनिक गरेका हुन्। संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सात, नेपाली कांग्रेसका तीन, राजपा एक र संघीय समाजवादी फोरमका एकजना रहेका छन्।

प्रतिनिधि सभाबाट
१.अमृता थापा (नेकपा)
२. निरूदेवी पाल (नेकपा)
३. पार्वत गुरूङ (नेकपा)
४. पूर्णकुमारी सुवेदी (नेकपा)
५. योगेशकुमार भट्टराई (नेकपा)
६. शिवकुमार मण्डल केबट (नेकपा)
७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा)
८. ज्ञानेन्द्रबहादुर कार्की (नेका)
९. भिमसेनदास प्रधान (नेका)
१०. पुष्पा भुसाल गौतम (नेका)
११. लक्ष्मणलाल कर्ण (राजपा)
१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट
१. सुमन प्याकुरेल (नेकपा)
२. नन्दा चपाइँ (नेकपा)
३. जीतेन्द्र नारायण देव (नेका)

प्रतिक्रिया दिनुहोस्