प्रेस संगठन नेपाल २ सय २६ सदस्यीय (नामावलीसहित)


काठमाडौँ, ८ भदौ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालबीच एकीकरण गर्न वनेको कार्यदलले शुक्रवार एकता प्रतिवेदन वुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा पूर्व प्रेस चौतारीबाट १ सय २० र पूर्व प्रेस सेण्टरबाट १ सय ६ सदस्य रहेका छन् भने लेखा आयोगमा १२ र अनुशासन आयोगमा थप १२–१२ गरी २४ सदस्य रहेको जनाईएको छ । एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रहने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संगठनको केन्द्रिय कमिटीमा २ सय २६ सदस्य रहनेछन् ।
अध्यक्ष र महासचिवको टुंगो भने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लगाउने छन् ।
पुर्व प्रेसचौतारी

१। गणेश बस्नेत २। माधव नेपाल ३। टीका विष्ट उपाध्यक्ष४। सइन्द्र राई ५। लीलाराज भट्टराई ६। लालबाबु शेष ७। विश्वमणि सुवेदी ८। गणेश पाण्डे ९। सविन प्रियासन १०। वीरबहादुर गिरी ११। नरेन्द्र साउद १२। राजेश राई १३। रामकुमार एलन १४। हीरामान लामा १५। अमृतनाथ तिमिल्सिना १६। रामकृष्ण शर्मा १७। भरत केसी १८। शुरोजंग पाण्डे १९। भउचप्रसाद यादव
२०। देविका घर्ती मगर सचिव २१। हेमकर्ण विक सचिव २२। इन्द्रप्रसाद आचार्य २३। गोपाल गड्तौला२४। माधवराज तिवारी
२५। एकिन्द्रकुमार कुँवर२६। राजन दाहाल २७। शालिग्राम नेपाल
२८। शरद सापकोटा २९। कमलराज तिमिल्सिना ३०। चमिना भट्टराई३१। देवचन्द्र भट्ट ३२। प्रदीप आचार्य ३३। प्रकाश लम्साल
३४। भरत खड्का ३५। शिव ढंगाना ३६। श्याम कुँवर
३७। नारायणकुमार शाह ३८। सञ्चिता घिमिरे ३९। उर्मिला कुँवर ४०। हेमराज सिलवाल ९राजीव० ४१। शन्तराम बिँडारी ४२। तेजप्रसाद वाग्ले ४३। प्रकाश सिलवाल ४४। अम्बिका भण्डारी  ४५। सटेन्द्र जवेगु४६। नैन विश्वकर्मा ४७। फणिदेव महत ४८। दीलिप सिंह ४९ भवानी कार्की ५० रामेश्वर कार्की ५१ शिशिर सिंखडा ५२। जमुना वर्षा शर्मा ५३। विद्रोही गिरी ५४। गणेश पौडेल ५५। पार्वती पाण्डे ५६। घनश्याम गौतम ५७। भेषराज बस्नेत ५८। प्रतिमा परियार ५९ गोविन्ददेव भारती ६० त्रिभुवन बिसी ६१ लोग्शरी कुँवर ६२। नवराज भण्डारी ६३ धर्मराज पाध्याय
६४ सुभाषप्रसाद साह ६५ गायत्री खतिवडा ६६ बृजलाल पासवान ६७ एक्सन राई ६८ नुतन श्रेष्ठ ६९ यम राना ७० रुपा गहतराज
७१ सन्तोष बराइली ७२ मानबहादुर चौधरी ७३ कालीबहादुर मल्ल ७४ तीर्थ सिग्देल ७५ खगेन्द्र अधिकारी ७६ सोम शर्मा बजगाई ७७ राजेश शर्मा ७८ मोहन बास्तोला ८९ माधव पौडेल ८० देबेन्द्र कार्की ८१ सन्दीप राई ८२ हरिबोल आचार्य ८३ ध्रब सुबेदी ८४ प्रकाशचन्द्र भट्टराई ८५ विष्णु तारुके ८६ राजेन्द्र धामी ८७ उज्वल पहाडी ८८ एकीन्द्र तिम्सिना ८९ विपी अनमोल ९० श्रीराम सिग्देल ९१ सुरेश सुमन डाँगी ९२ बिष्णु लाल बुढा ९३ लक्ष्मी बस्नेत ९४ शिवकुमार काशी ९५ नेपोलिन चेपाङm९६ राजेन्द्र कुँबरm९७ भगवान भण्डारी,९८ हरिबल्लभ नेपालm९९ रुद्र सुबेदी १०० कालिका खड्का १०१ किरण राई १०२ सोभाकर पन्थी १०३। टिका बस्नेत १०४ शान्तिराम कार्की १०५ विमल नेपाल १०६। राजु सिवा १०७। प्रेम गुरागाई १०८ निरक जोशी १०९ दिपक बुढा ११० रामचन्द्र अधिकारी१११ गोबिन्द्र शर्मा ११२ रोहितचन्द्र भट्टराई ११३ राघव शाह ११४ कृष्ण ओली ११५ रनि बिवस ११६ दिपेन्द्र खड्का ११७ दिपु पोखरेल ११८ धनबीर दाहाल ११९ जीवन डाँगी १२० टीबी विरही
अनुशासन आयोग

१० जे पाण्डे अध्यक्ष २। केशव अधिकारी सदस्य ३ नारायण पौडेल सदस्य ४। सन्तोष थापा सदस्य ५। अजय शाह सदस्य ६ निता राउत सदस्य ७ सिमा शर्मा सदस्य ८ दिनेश थापा सदस्य ९ संगीता आचार्य सदस्य १० शैलेन्द्र गुप्ता सदस्य ११ राजकुमार पराजुली सदस्य १२० रमेश तिमल्सिना सदस्य

लेखा आयोग
१ विक्रम लुइँटेल अध्यक्ष २ नबराज बजगाई सदस्य ३ शेरबहादुर चन्द सदस्य ४ केसी लामिछाने सदस्य ५ अमृत बास्कुने सदस्य ६ सरस्वती तामाङ सदस्य ७ सतीदेवी उप्रेती सदस्य ८ दिपेन्द्र गुरुङ सदस्य press press2press3९ सुनिल सिंह सदस्य १० यसिमा महत सदस्य ११ मनुका कुँबर सदस्य १२ रेनु पराजुली सदस्य

प्रतिक्रिया दिनुहोस्