नेकपाको प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत सिफारीस (नामावलीसहित)


काठमाडौँ, १४ भदौ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत सिफारीस भएको छ । नेकपाको प्रदेश सम्पर्क कमिटी एकता कार्यदलले सातवटै प्रदेश सम्पर्क कमिटीको नेतृत्व सर्वसम्मत सिफारिस गरेको हो।

जिल्ला कमिटी सरह मान्यता पाएको प्रदेश सम्पर्क कमिटीमा प्रदेश १, ५, कर्णाली र ७ नम्बरको नेतृत्व तत्कालिन एमालेको भागमा परेको छ,भने प्रदेश २, ३ र गण्डकीमा तत्कालिन माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेश १

अध्यक्ष- इन्द्र भण्डारी
सचिव – ध्रुव आङ्देम्बे
प्रदेश २
अध्यक्ष – सुनिता यादव
सचिव – बिल्टु यादव

प्रदेश ३
अध्यक्ष – कमला दोंग
सचिव – अशोक ठकुरी

गण्डकी प्रदेश
अध्यक्ष – तारा कुमाल
सचिव-  विष्णु सिग्देल
प्रदेश ५

अध्यक्ष-  थानेश्वर बस्याल
सचिव-  चित्र घर्ती मगर

कर्णाली प्रदेश
अध्यक्ष – पूर्णबहादुर मल्ल
सचिव- सुनिता रोक्का मगर
प्रदेश ७

अध्यक्ष – प्रेम भट्ट

प्रतिक्रिया दिनुहोस्