साझाको विधुतिय बसमा प्रधानमन्त्रीको यात्रा


काठमाडौ, ६ कात्तिक । साझा यातायात प्राbassलि ले काठमाडौमा शुरु गरेको विद्युतीय बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस किन्न एडिवीले सहयोग गरेको हो । जसमध्ये साझाले दुईवटा बस काठमाडौँ ल्याएर मंगलबारवाट सेवा शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्