अझै तलब नपाउँदा कर्मचारीको घर व्यवहारमा समस्या


काठमाडौं, १८ कात्तिक : संघ केन्द्र बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् ।

दसैं तिहारमा समेत तलब नपाउँदा घर(व्यवहारमै समसया आएको कर्मचारीले बताएका छन् ।

वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए ।
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्