आन्दोलन फिर्ता लिएर काममा नर्फकिने चिकित्सकलाई कार्वाही गर्ने सरकारको चेतावनी !


काठमाडौं, २५ चैत । सरकारी अस्पताल ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारको आग्रहलाई नमानेर काममा नफर्किने चिकित्सकलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्