अमेरिकाको भर्जिनियाबाट ‘नेपालीस्याट १’ भू-उपग्रह सफल प्रक्षेपण


काठमाडौं, ५ बैशाख । अमेरिकाबाट ( नेपालको पहिलो नेपाली स्याट १ नामक भू(उपग्रह९स्याटेलाइट० अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। नेपाली समय अनुसार आज बिहान २:३१ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन। स्याटलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ। स्याटलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फकाइने उल्लेख छ। त्यही स्याटलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ। अन्तरिक्षमा स्याटलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो। र्जिनियास्थित नासा हेडक्वाटरबाट नेपाली स्याट १ नामक पहिलो स्याटलाईट प्रक्षेपण गरिएको नासाद्धारा तयार पारिएको लाईभ भिडियोमा उल्लेख छ। जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली बैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निमाण गरेका हुन। नेपाली स्याट १ नामक स्याटलाईट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ।

स्याटलाईटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यस स्याटलाईट अन्तरिक्षामा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फकाईने उल्लेख छ। त्यहि स्याटलाईट नेपालको पहिलो स्याटलाईट हुनेछ। अन्तरिक्षामा स्याटलाईट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्