हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले डेढ लाख


कैलाली,२६ जेठ । कैलाली र कञ्चनपपुरमा गत बिहीबार हावाहुरीबाट मृत्यु भएका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका दुई परिवारलाई राहात स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्