सभामुख महराले राजीनामा दिए


काठमाडौ, १४ असोज । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निर्णय भएपछि राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्