काठमाडौंमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण


काठमाडौँ, ९ साउन । काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ७५ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्