काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिए

काठमाडौं,१३ भदौ । काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।