पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण


काठमाडौं,२० भदौ  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना संक्रमण पुष्टि  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्