पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ जना संक्रमित थपिए


काठमाडौं,१७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ जना संक्रमित थपिएका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्