नेपाली कांग्रेसद्धारा संसद अवरुद्ध


काठमाडौ, ३२ असार । चिकित्सा शिक्षा विद्येयक अघि बढाउन खोजेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन ।सांसद मीन बहादुर विश्वकर्माले

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे ।

प्रतिक्रिया दिनुहोस्